राजेश हमाल भन्छन्: लोकतन्त्रमा प्रदर्शन होइन, विवेकको जित हुनुपर्छ 06.08.2026

राजेश हमालले नेपाली कांग्रेसको वर्तमान संकटलाई मनोवैज्ञानिक र दार्शनिक कोणबाट विश्लेषण गरेका छन्। उनले मनोविज्ञान मानिसको अस्तित्व र योगदानको पहिचानसँग जोडिएको हुने भन्दै हेगेलको स्वीकृतिको सिद्धान्त र फ्रान्ज फ्याननको मानव चेतना र सामूहिक पहिचानबीचको सम्बन्धको व्याख्या गरेका छन्। नेपाली कांग्रेसभित्र शुभेच्छुक, कार्यकर्ता र जिम्मेवारीमा रहेकाहरू गरी तीन थरी मनोविज्ञान रहेको उल्लेख गर्दै उनले यी मनोविज्ञानको संयोजन नै पार्टीको सबैभन्दा ठूलो पुँजी भएको बताएका छन्।

Nagarik News Full Article














