भक्तपुरमा ट्याक्टर दुर्घटना: दुई मजदुरको मृत्यु, ९ जना घाइते 03.06.2026

महोत्तरी जिल्लाको गौशाला नगरपालिका– १२ पडरिया गाउँमा आइतबार इनार खन्ने क्रममा २२ वर्षीय मजदुर वसन्तकुमार महतोको निस्सासिएर मृत्यु भएको छ। ईश्वरपुर नगरपालिका–१३ स्थायी घर भएका महतो जमिनको सतहदेखि करिब ३६ फिट तल काठको ठूटो काट्नका लागि इनारभित्र पसेका थिए। इनारभित्र निस्सासिएर बेहोस भएका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि ईश्वरपुर नगर अस्पताल, बयलबासमा पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गरिरहेको छ।

Nagarik News Full Article















